समुदायको पहलबाट सुरु भएको शिक्षाको यात्रा
श्री पशुपति माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका–१२, दामगाडे, धादिङमा अवस्थित सामुदायिक विद्यालय हो। स्थानीय समुदायको आवश्यकता र पहलबाट वि.सं. २०४५ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुन्छ।
विद्यालयको विस्तृत परिचय